बैतडीमा अवस्थी हत्या प्रकरण : दोषीलाई कार्वाही नगरुन्जेल शव नबुझ्ने अडान

बैतडीमा अवस्थी हत्या प्रकरण : दोषीलाई कार्वाही नगरुन्जेल शव नबुझ्ने अडान

On

  महेन्द्रनगर । बैतडीका डम्बर अवस्थीको हत्यामा संलग्नलाई कार्वाही नगरुन्जेल सम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन् । जिल्लाको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय अवस्थीको गत बुधवार धुरा जङ्गलमा करिब १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले…

पुनः श्रम स्वीकृति अनलाइनबाट दिने व्यवस्था लागू

पुनः श्रम स्वीकृति अनलाइनबाट दिने व्यवस्था लागू

On

काठमाडौँ,२ माघ । आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट दिने व्यवस्था भएको छ। गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आइतबारदेखि अनलाइनबाट मात्र हुने वैदेशिक रोजगार कार्यालय काठमाडौँले जनाएको छ। यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक…

छाडिएका पशु चौपाया व्यवस्थापन गर्न प्रदेश सरकारलाई ज्ञापन

छाडिएका पशु चौपाया व्यवस्थापन गर्न प्रदेश सरकारलाई ज्ञापन

On

कञ्चनपुर । विश्वहिन्दु गौरक्षा जागरण अभियानले अनाधिकृत रुपमा छाडिएका पशु चौपाया व्यवस्थापनको माग अघि सारेर सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विश्वहिन्दु गौरक्षा जागरण अभियानले शुक्रबार प्रदेशका कृषिमन्त्री बिनिता चौधरी, राज्यमन्त्री मान बहादुर सुनार र प्रदेश सचिव डा। मदनसिह धामीलाई…

अत्तरियामा मोटरसाइकल दुर्घटनामा घाइते युुवकको मृत्यु

अत्तरियामा मोटरसाइकल दुर्घटनामा घाइते युुवकको मृत्यु

On

कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका एक युवकको मृत्यु भएको छ । गोदावरी नगरपालिका – १ चैतन्यपुरका १८ बर्षिय गणेश बलायरलाई उपचारका लागी लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पदमा अस्पतालबाट धनगढी लैजाने तयार गर्दै गर्दा…

भारतीय अतिक्रमणविरुद्ध प्रतिवाद गर्न राप्रपाको माग

भारतीय अतिक्रमणविरुद्ध प्रतिवाद गर्न राप्रपाको माग

On

काठमाडौँ,१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कालापानी लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाएको छ । राप्रपाले शनिबार प्रेस विज्ञप्ति जारी गरी केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको…

प्रधानमन्त्री देउवा स्वास्थ्य विज्ञसँग छलफलमा

प्रधानमन्त्री देउवा स्वास्थ्य विज्ञसँग छलफलमा

On

काठमाडौं : कोभिड १९ का संक्रमितको संख्या अनियन्त्रित हिसाबले फैलिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल थालेका छन्। कोभिड रोकथाम, नियन्त्रण र उपचारका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा छलफल गरिरहेको प्रधानमन्त्रीका मिडिया संयोजक गोविन्द परियारले जानकारी दिए।

माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने

माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने

On

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभागरआंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो। यस अवधिमा…

राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा ढुंगाना

राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा ढुंगाना

On

कञ्चनपुर माघ १। नेकपा माओवादी केन्द्रका  नेता देवेन्द्र राज ढुंगानाराष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका छ्न । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिमा राष्ट्रिय भूमि आयोग गठन गरेको छ । जसअनुसार नेकपा…

कञ्चनपुरमा सातौँ राष्ट्रिय योग दिवस मनाइँयो

कञ्चनपुरमा सातौँ राष्ट्रिय योग दिवस मनाइँयो

On

महेन्द्रनगर । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ कञ्चनपुरमा सातौँ राष्ट्रिय योग दिवस मनाइएको छ । महाकाली आर्युवेद औषधालय कञ्चनपुरले योग सिविरको आयोजन गरेको हो । सर्वाेङ्गिण विकासका लागी योग भन्ने नाराका साथ कार्यालय प्रमुख ओम प्रशाद कलौनीको सभापतीत्वमा आयोजन गरिएको…

अमेरिकामा हजारौँ कैदीलाई कारगारबाट रिहा गरिँदै

अमेरिकामा हजारौँ कैदीलाई कारगारबाट रिहा गरिँदै

On

वासिङटन । अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षअघि हस्ताक्षर गरेको ‘अपराधी न्याय सुधार कार्यक्रम’लाई कार्यान्यवन गरिने भएको छ । जसअनुसार यसै साता हजारौँ संख्यामा कैदीहरूलाई संघीय कारगारबाट अन्यत्र सारेर विशेष कार्यक्रममा सरिक गराइने अमेरिकी न्याय विभागले जनाएको छ । विभागले बिहीबार…