भौतिक पूर्वाधार विकासमन्त्री सोडारीका छोरा पक्राउ

भौतिक पूर्वाधार विकासमन्त्री सोडारीका छोरा पक्राउ

On

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। आइतबार कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा फरार २३ वर्षीय सोडारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान…

भीमदत्त नगरसभाबाट २५ विधेयक पारित

भीमदत्त नगरसभाबाट २५ विधेयक पारित

On

भीमदत्त नगरपालिकाको नगरसभाले २५ विधेयक पारित गरेको छ। आइतबार नगर सदस्यबाट आएका सुझावलाई समेट्दै विधेयक पारित गरिएको हो। नगरपालिकाका प्रवक्ता हिमाल चन्दका अनुसार नगर सदस्यहरूलाई विधेयक अध्ययनका लागि एक साताको समय दिइएको थियो। ‘नगर सदस्यले विधेयक अध्ययन गरी नगरसभामा सुझाव पेश गर्नु…

माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

माओवादी केन्द्रको पदाधिकारीको टुङ्गो आज लाग्ने

On

काठमाडौं-पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको…

निर्मला हत्या प्रकरण : भारतीयको डिएनए परिक्षण

निर्मला हत्या प्रकरण : भारतीयको डिएनए परिक्षण

On

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतीय नागरिक अलि लाई नियन्त्रणमा लिइ डिएनए परिक्षण गर्न नमुना पठाइएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पन्त प्रकरणमा नयाँ सिराबाट अनुसन्धान…

सुदूरपश्चिममा भुवाको रौनक

सुदूरपश्चिममा भुवाको रौनक

On

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने सांस्कृतिक पर्व भुवा सुरु भएको छ । महाभारतको कथा तथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयवासीले भस्सो पर्व पनि भन्ने गर्छन् । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ…

सुन तोलामा ३०० रुपैयाँले सस्तियो

सुन तोलामा ३०० रुपैयाँले सस्तियो

On

सोमबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको…

कञ्चनपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइँदै, लक्ष्मण भारतीबाट प्रवचन

कञ्चनपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइँदै, लक्ष्मण भारतीबाट प्रवचन

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदाली ऐरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । बैजनाथ सिद्ध नाथ मन्दिर सेवा समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी माघ १ गते देखी ७ गते सम्म मन्दिरमा ज्ञान महायज्ञ सञ्चालन गरिने जनाएको हो । महायज्ञमा…

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

On

बझाङ,१८ पुस । दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ। टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस…

मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

On

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आफ्नो मौलिक संस्कृतिलाई भुल्न नहुने बताएका छन् । बाजुरेली सेवा समाज धनगढीले आयोजना गरेको भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “हामी जतिसुकै विकासको क्रममा अगाडी बढेपनि हामीले हाम्रो संस्कृतिलाई भुल्नु…

समाज रूपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा

समाज रूपान्तरण गर्न किशोर किशोरीलाई साप्ताहिक कक्षा

On

कैलालीको गौरीगंगा नगरपालिका ११ मा किशोर किशोरीको जीवनमा आउने विभिन्न परिवर्तन र सही समयमा निर्णय तथा सिपको प्रयोग गर्ने रूपान्तरण जीवन उपयोगी सीप तथा सुरक्षात्मक आत्मा रक्षा साप्ताहिक कक्षा सुरु भएको छ । किशोरावस्थामा हुने शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक…