कञचनपुर ,पुष ४। नेकपा माओवादी केन्द्र निकट रहेको जनसांस्कृतिक महासंघ नेपालको केन्द्रिय उपाध्यक्षमा बैतडीका माओवादी केन्द्रका युवा नेता तथा जनयुद्धकालका जनवादी कलाकार विक्रम कुँवर चयन भएका छन् । सनिवार महासंघको काठमाण्डौंमा भएको सम्मेलनले उपाध्यक्षमा कुँवरलाई सर्वसम्मत चयन गरेको हो । संघको अध्यक्षमा…


