नेकपा एमालेका नेता डा। भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने दाबी गरेका छन्। गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। ‘एमालेको देशैभर राम्रो जनमत छ। आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’…


