नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णय

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णय

On

नेकपा(एमाले)ले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ । आइतबार सम्पन्न नेकपा(एमाले)को केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीसहित २६ जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा चयन गर्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको पार्टीका महासचिव शंकर पोखरेलले बताए । त्यसैगरी बैठकले ५४…

कांग्रेस महाधिवेशन : ८ सय ७८ मत खस्यो

कांग्रेस महाधिवेशन : ८ सय ७८ मत खस्यो

On

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज सोमवार भइरहेको मतदानमा अहिलेसम्म आठ सय ७८ मत खसेको छ । दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म आठ सय ७८ मत खसेको हो । महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय…

बडुवाल हत्या प्रकरण : आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतमा प्रदर्शन

बडुवाल हत्या प्रकरण : आरोपीलाई धरौटीमा छाडेको विरोधमा अदालतमा प्रदर्शन

On

कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका आरोपीलाई धरौटीमा छाडेको भन्दै जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ। सोमवार बडुवालका आफन्तहरुले आरोपीलाई धरौटीमा छाडेको विरोध र कारबाहीको माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइदैन, न्यायालय बिक्नु…

कञ्चनपुरमा नयाँ उखु काट्न सुरु

कञ्चनपुरमा नयाँ उखु काट्न सुरु

On

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानले उखु कटान सुरु गरेका छन् । मंसिर २२ गते देखी मिलले कटान पुर्जी जारी गरेपछि उखु कट्न सुरु गरेका हुन् । कञ्चनपुरको बेलौरी, बेल्डाँडीमा करिब ३ हजार ५ सय किसानले ६ हजार बिघा क्षेत्रफलमा उखु खेती…

महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

On

कञ्चनपुरको महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको छ। ¥यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ वर्षीया लिला पन्तको ट्युमर निकालिएको हो। तीन वर्षदेखि कानको तल ¥यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको…

अछाममा बाघले एकै फर्मका ४ बाख्रा मार्‍यो

अछाममा बाघले एकै फर्मका ४ बाख्रा मार्‍यो

On

अछाममा बाघले एकै फर्मका ४ बाख्रा मारेको छ। पञ्चदेवल विनायक नगरपालिकामा पुल्लेतोलाको डुम्सिगडा रहेको रहेको आशिष बाख्रा फर्ममा गए राती बाघले गोठमै आक्रमण गरेको थियो। फर्ममा रहेका २२ बाख्रामा ४ वटा बाख्रा मृत भेटिएको, ५ बाख्रा सकुशल भेटिएको र १३ बाख्राको अवस्था…

विप्लव नेकपासहित २६ दलिय मोर्चाले एमसीए कार्यालय घेराउ गर्दै

विप्लव नेकपासहित २६ दलिय मोर्चाले एमसीए कार्यालय घेराउ गर्दै

On

काठमाडौँ । एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ । मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ । नेपालको अहितमा रहेको…

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता आजदेखि

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता आजदेखि

On

काठमाडौँ – प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतियोगिता आगामी पुस ५ सम्म…

ग्लोबल आईएमई बैंकको साधारण सभा आज, १३.५ प्रतिशत लाभांश पारित हुँदै

ग्लोबल आईएमई बैंकको साधारण सभा आज, १३.५ प्रतिशत लाभांश पारित हुँदै

On

ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू भएको छ । सभाले बैंकको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को…

देउवाको नयाँ निर्वाचन लिस्ट सार्वजनिक

देउवाको नयाँ निर्वाचन लिस्ट सार्वजनिक

On

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि नेताहरू विभिन्न समूह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्…