कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ

कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहान ४ बजे जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डा स्थित वैजनाथ मध्यवर्ती सामुदायीक वनमा सालको काठ काटिरहेको अवस्थामा दुइजनालाई पक्राउ गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका…

संसदको भोलिको बैठकमा छ अध्यादेश पेश गरिने

संसदको भोलिको बैठकमा छ अध्यादेश पेश गरिने

On

२७ मंसिर, काठमाडौं । मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति…

बेलायतमा ‘ओमिक्रोन आपतकाल’

बेलायतमा ‘ओमिक्रोन आपतकाल’

On

२७ मंसिर, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण…

कञ्चनपुरमा तिनजनामा कोरोना, ४ निको

कञ्चनपुरमा तिनजनामा कोरोना, ४ निको

On

महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा तिनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त र पुर्नवास नगरपालिकामा एक–एक जना र गड्डाचौकीमा गरिएको परिक्षणमा १ जनामा गरि तिन जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना निको…

दार्चुलाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संञ्चालन

दार्चुलाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संञ्चालन

On

दार्चुला । जिल्लामा स्थित विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिएको छ । आगामी चैत्र ५ गते सम्म हुने निर्वाचनको तयारी पुरा गर्न जिल्लाका विभिन्न विद्यालयहरुमा मतदाता शिक्षा कार्याक्रम सञ्चालन गरिरहेकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी सहभागी…

शेयर बजारमा पहिरो, नेप्से २२ सय ८२ विन्दुमा झर्‍यो

शेयर बजारमा पहिरो, नेप्से २२ सय ८२ विन्दुमा झर्‍यो

On

काठमाण्डौ – शेयर बजारमा आज सोमवार पनि पहिरो गएको छ । हिजो आइतवार ८८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ । आज दुई सय ३३ वटा कम्पनीको शेयर…

कैलाली बहुमुखी क्याम्पसमा टिकटक बनाउन नपाउने

कैलाली बहुमुखी क्याम्पसमा टिकटक बनाउन नपाउने

On

धनगढीको कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले अब टिकटक बनाउन नपाउने नियम बनाएको छ । क्याम्पसले एक सुचना जारी गर्दै क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय गरेको हो । विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो…

भीमदत्तमा कोभिड प्रभावित समुदायको पुर्नरुत्थान परियोजना बारे छलफल

भीमदत्तमा कोभिड प्रभावित समुदायको पुर्नरुत्थान परियोजना बारे छलफल

On

भीमदत्त नगरपालिकामा कोभिड–१९ बाट प्रभावित समुदायहरुका लागि पुर्नरुत्थान परियोजना बारेमा छलफल गरिएको छ । आइतबार एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारीमा निड्स नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन गर्न लागेको उक्त परियोजनाको बारेमा एक कार्यक्रमको आयोजना गरि छलफल गरिएको हो । कोरोनाका कारण प्रभावित…

‘ए’डिभिजन लिग : पुलिसमाथि संकटाको कठिन जित

‘ए’डिभिजन लिग : पुलिसमाथि संकटाको कठिन जित

On

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबमाथि १-० को कठिन जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला खेलको १८औं मिनेटमा निरज बस्नेतले गरेको एक मात्र गोल संकटालाई जित दिलाउन प्रयाप्त बन्यो । निरजले लक्ष्मण रुचालको कर्नरमा…

बैतडीमा अपांगता भएकालाई घरमै पुगेर नागरिकता वितरण

बैतडीमा अपांगता भएकालाई घरमै पुगेर नागरिकता वितरण

On

जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएकाहरूलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको छ। दशरथचन्द नगरपालिका-२ देहीमाडौंकी १८ वर्षीया करिश्मा बोहरालाई घरमै पुगेर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार पूर्ण रुपमा शारीरिक अपांगता भएकी करिश्मालाई जिल्ला…