नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

On

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताए । उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनको सम्पर्कमा रहेका अर्का एक जनालाई…

सुदूरपश्चिममा हामी एक नम्बर, ओलीको पार्टी खत्तम : माधव नेपाल

सुदूरपश्चिममा हामी एक नम्बर, ओलीको पार्टी खत्तम : माधव नेपाल

On

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा ‘आफ्नो पार्टी एक नम्बरको र एमाले’खत्तम भएको बताएका छन् । प्रदेश १ मा आयोजित खेलकुद महासंघको कार्यक्रममा उनले कर्णालीमा पनि आफ्नो पार्टी सशक्त रहेको र किर्तीमान कायम गरेको बताए । “सुदूरपश्चिम प्रदेशमा…

गौरीफन्टा नाकाबाट ४ महिनामा १२० युवतीहरूको उद्धार

गौरीफन्टा नाकाबाट ४ महिनामा १२० युवतीहरूको उद्धार

On

त्रिनगर भन्सार गौरीफन्टा नाकाबाट शान्ति पुनस्र्थापना गृहले चालु आर्थिक वर्षको ४ महिनामा २ हजार २ सय ६४ जनालाई सूचना तथा परामर्श सेवा दिएको छ । शान्ति पुनस्र्थापना गृहले विगत ११ वर्ष देखि कैलालीको त्रिनगर नाका र टिकापुरको खक्रौला नाकामा रहेर काम गरिरहेको…

अछामका पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

अछामका पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

On

अछाम  । नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो । जिल्ला ईञ्चार्ज साउँदका अनुसार ढकारी…

भारतबाट फर्किनेले बैतडीमा सात दिन क्वरेण्टीनमा बस्नुपर्ने

भारतबाट फर्किनेले बैतडीमा सात दिन क्वरेण्टीनमा बस्नुपर्ने

On

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भनेर भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वरेण्टीनमा बस्न आग्रह गरिएको जिल्ला…

नेपाली काँग्रेस सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली काँग्रेस सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

On

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्। ५९ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ। बिहान ८ बजे पदभार…

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना

On

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गरेको हो। आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष  (अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ।…

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

On

कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश–१…

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

On

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ ।…

आजका लागि यस्तो छ मौसमी विवरण, उच्च पहाडी तथा हिमाली भुभागमा हिमपातको सम्भावना

आजका लागि यस्तो छ मौसमी विवरण, उच्च पहाडी तथा हिमाली भुभागमा हिमपातको सम्भावना

On

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।…