काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृतिका कारण देशमा स्थिरता कायम हुन नसकेको आरोप लगाएका छन्। चितवनमा आयोजित अन्तक्रियामा प्रचण्डले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओलीको कारण अस्तित्वविहीन हुन पुगेको बताए। ओलीले जनयुद्धमार्फत भएका…


