आज मुलुकभर ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज छ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ जनामा पीसीआर तथा…
आज मुलुकभर ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय ६९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज छ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ जनामा पीसीआर तथा…
कन्नड अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा आज शुक्रवार निधन भएको छ । हृदयाघातका कारण अभिनेता पुनीत राजकुमारको निधन भएको बेङ्गलुरु अस्पतालले बताएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । उनको निधनमा कर्नाटकका मुख्यमन्त्री बसवराज बोमईले शोक व्यक्त गर्नुभएको छ । पुनीतको निधनमा राजनीतिज्ञ, कलाकार…
बझाङ : वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि वैकल्पीक मार्गको खोजी हुन थालेको छ । दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट–गोलाइ–सुतिया–मालुमेला–झनाना सडक र भाँडेबगर–मेल्लेख–नौरा–चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ। केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक…
कञ्चनपुरका ९२ वडामै नेकपा एमालेले वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । जिल्ला कमिटी सचिव सुरेन्द्र बिष्टका अनुसार कञ्चनपुरका ९२ ओटै वडामा अधिवेशन सम्पन्न गरिएको हो । यस अघि कार्तिक ६ गतेका लागि तोकिएको अधिवेशन वेमौसमी वर्षापछि आएको बाढी र डुबानका कारण…
महेन्द्रनगर । चिसो बढेसँगै महेन्द्रनगरमा लुगाको व्यापारमा बृद्धी हुदै गएको छ । शुक्रवार महेन्द्रनगर पुस्पलाल चोक नजिक नयाँ पसलको उद्धघाटन गरिएको छ । विगत ६ वर्ष देखी भारतको दिल्लीमा कामगर्दे आएका कञ्चनपुरका विराज भट्टले महेन्द्रनगरमा ३८ लाखको लगानीमा न्यु एम.एम.कलेक्सन सञ्चालनमा ल्याइएको…
बैतडी : महाकाली नदीमा डुंगा दुर्घटना भएर बेपत्ता भएका बैतडीको शिवनाथ गाउँपालिका १ का ८ वर्षीय सन्दीप साउँदको अवस्था अज्ञात रहेको छ। बुधबार साँझ शिवनाथ गाउँपालिका १ स्थित महाकाली नदीको खाँडघाटमा डुंगा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् । सन्दीपको खोजीका लागि…
कैलाली । टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ। यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे। बाढीपछि जानकीलाई तीन छोरी र सानो १० महिनाको बच्चा लिएर घर बाहिर बस्न निकै गाह्रो भयो। दुई दिन…
कार्तिक पहिलो साताको बाढीले तटबन्ध बगाउँदा रानी जमरा कुलरिया सिँचाइ आयोजनामा ठुलो क्षति भएको छ। बाढीले तटबन्ध बगाएपछि १४ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।कर्णाली नदीले खैरेनी चिसापानी क्षेत्रमा करिब एक सय मिटर तटबन्ध कटान गरी आयोजनाको मुल नहरमा पानी…
दार्चुलाः महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकको निरीक्षणमा संघीय संसदको विकास तथा प्रविधि समितिको टोली आएको छ। शुक्रबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली आएको हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार टोली अहिले ब्यास गाउँपालिकाको…
महेन्द्रनगर–भारत–नेपाल मैत्री बस सेवा सुचारु भएको छ । कोरोना महामारीका कारण बन्द रहेको बस सेवा २० महिना पछि सुरु भएको हो । बस सुचारु भएपछि शुक्रबार बिहान उत्तर प्रदेश परिवहन निगमको बस दिल्लीबाट यात्रु सहित महेन्द्रनगर पुगेको छ । यात्रु र चालक…
