सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

On

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले १० बजे बैठक बस्न लागेको हो। नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ। गत शुक्रवार पनि सत्तारुढ…

वेलौरीमा बायो फिल्टर जडान कार्य सुरु

वेलौरीमा बायो फिल्टर जडान कार्य सुरु

On

कञ्चनपुरको वेलौरी नगरपालिका वडा नम्बर ४ मा शुद्ध खानेपानी नभएका घरमा बायो फिल्टर जडान कार्य सुरु गरिएको छ। शुद्ध खानेपानी  नभएका टोलहरुको प्रत्येक घरमा बायो फिल्टर जडान कार्य सुरु गरिएको वडा कार्यालय जनाएको हो । वडाका खानेपानीको पहुँचमा नभएका २८० घरमा बायो…

मोहना पारीका बासिन्दालाई बिरामी हुँदासमेत अस्पताल आउन समस्या

मोहना पारीका बासिन्दालाई बिरामी हुँदासमेत अस्पताल आउन समस्या

On

कैलाली,२७ भदौ । कैलालीको कैलारी गाउँपालिकामा पर्ने मोहनपुर, हौसलपुर र शिरत्नपुर गाउँका बासिन्दालाई बर्खायाममा आफ्नै देशका अन्य बस्ती पुग्न समस्या हुने गरेको छ । नेपाल–भारत सीमानामा बग्ने मोहना नदी पारी पर्ने यी बस्तीका बासिन्दा बर्खायाममा वारी आउन नपाउँदा भारतमा निर्भर हुनु परेको…

बेलौरीमा खुल्यो अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल

बेलौरीमा खुल्यो अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल

On

कञ्चनपुरको बेलौरीमा जगदम्बा अस्पताल खुलेको छ । निजी क्षेत्रबाट बेलौरी नगरपालिका ४ बेलौरी बजारमा अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल खुलेको हो । बेलौरी क्षेत्रका ईन्जिनियर समेत रहेका दिपेन्द्र विष्टले अस्पताल संचालनमा ल्याएका हुन । दक्षिणी क्षेत्रका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै अत्याधुनिक…

एमसीसी उपाध्यक्ष फातिमा फर्किँदै

एमसीसी उपाध्यक्ष फातिमा फर्किँदै

On

काठमाडौं। नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का उपाध्यक्ष फातिमा सुमारको टोली आज फर्किदै छिन्। बिहीबार नेपाल आएकी एमसीसी उपाध्यक्षसहितको टोलीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो। अमेरिकी सहयोग परियोजना नेपालमा लागू गर्ने वा नगर्ने…

एमालेमै फर्किएका कैलालीका २ वडा सदस्यले भने,–‘जाली फटाहरूले भ्रममा राखे

एमालेमै फर्किएका कैलालीका २ वडा सदस्यले भने,–‘जाली फटाहरूले भ्रममा राखे

On

कैलालीको घोडाघोडी नगरपालिका १० का दुई जना वडा सदस्य पुन : एमालेमा फर्किएका छन् । वडा नम्बर १० का वडा सदस्य इन्दु देवी चौधरी र हसिना विकले एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको जनाएका हुन् । उनीहरु दुबै जनाले भाद्र २२…

डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

On

डोटी-कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ। गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा…

थारु समुदायले अटवारी पर्व मनाउँदै

थारु समुदायले अटवारी पर्व मनाउँदै

On

थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन् । भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् । कञ्चनपुर, कैलाली,  दाङ, बाँके, बर्दिया, लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । सुदूरपश्चिम प्रदेश सरकारले थारु…

अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा पाठक चयन

अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा पाठक चयन

On

 कञ्चनपुर भाद्र २६ । अखिल क्रान्तिकारी कञ्चनपुरको १७औँ जिल्ला जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपा विप्लव निकट रहेको अखिल क्रान्तिकारी कञ्चनपुरको १७औँ जिल्ला सम्मेलन भव्यरुपमा सनिवार सम्पन्न भएको हो ।  १७औँ जिल्ला सम्मेलनबाट  जिल्ला अध्यक्षमा विद्यार्थी नेता टेकेन्द्र प्रशाद पाठक चयन…

सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा जोशी

सेती महाकाली ट्रक यातायात व्यवसायी संघको अध्यक्षमा जोशी

On

सेती महाकाली ट्रक यातायात व्यवसायी संघको आगामी ३ बर्षे कार्याकालका लागि अध्यक्षमा पुन: चेतराज जोशी चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको १० औं साधारण सभा तथा ८ औं अधिवेशनले आगामी ३ वर्षका लागि जोशीलाई निर्विरोध चयन गरेको हो । साधारण…