कञ्चनपुर भाद्र २७। एमालेबाट फुटेर नेकपा एकिकृत समाजवादी पार्टी निर्माण संगै उक्त पार्टीले कञ्चनपुरको भीमदत्त नगरका भेला सम्पन्न गरेको छ । आइतबार महेन्द्रनगर स्थित ऐठपुरमा नेकपा एकिृत समाजवादी भीमदत्त नगरको भेला सम्पन्न गरेको हो । भेलाले यस अघि नेपाल पक्षीय नेकपा एमालेकै…


