कञ्चनपुर भाद्र २८। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डिलाशैनी गाउँपालिका उपसभापतिका लागि राजेश प्रसाद जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं ४ पिडारू घर भएका क्षमतावान युवा विध्यार्थी नेता जोशीले ९ असोजमा सम्पन्न हुने गाउँपालिका अधिवेशनमा डिलाशैनी…


