कञ्चनपुर : दोधराचाँदनी नगरपालिका–८ सुन्दरनगगरका २९ वर्षीय नण्रबहादुर बुढामाथी सीमावर्ती भारतीय बजार वनवासामा नशालु पदार्थ खुवाई लुटपाट भएको छ । कामको शिलशिलामा भारतको सिमलाबाट बसबाट घर फर्कने क्रममा उनलाई नशालु पदार्थ खुवाई लुटपाट गरिएको प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५…

