मदन दमाई ,कञ्चापुर भाद्र १८ । जनपत्रकार संगठन नेपाल कञ्चनपुरको प्रथम भेला सम्पन्न भएको छ । सुक्रबार महेन्द्रनगरमा नेकपा विप्लव निकट रहेको जनपत्रकार संगठन नेपाल पहिलो भेलाले गणेश एसकेको अध्यक्षतामा १७ सदस्य जिल्ला समिति चयन गरेको छ । जनपत्रकार संगठन नेपालको जिल्ला…

