काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस दिन सुन ४००…
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस दिन सुन ४००…
दार्चुला–दार्चुलामा मह उत्पादनमा वृद्धि हुन थालेको छ। जिल्लामा गत वर्ष मात्रै १२ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार अन्य वर्षभन्दा गत वर्ष पानी कम परेकाले उत्पादन बढेको हो। जिल्लाका किसानले गत वर्ष २५ सय आधुनिक घार तथा…
महेन्द्रनगर ३ भदौ । एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका छन्। सासंदबाहेक मदन कुमारी शाह गरिमा, माया भट्ट, पूर्णा जोशी, भानुभक्त जैशी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन्…
वाग्ममती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन् । उनलाई नेकपा ९एमाले० संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न…
महेन्द्रनगर । कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ । यहाँ स्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि…
बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ। तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो । यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक…
–धिरज बराल कलमको पनि उमेर हुँदो रहेछ– बाल्यकाल टेक्दा कतै भित्तामा, शरीरमा, जहाँपायो त्यहीँ निर्धक्क कोर्दो रहेछ बेढङ्गको धर्का–धर्की, वृत्त या कुनै भद्दा आकार, विद्यालय जान थालेपछि बडो अनुशासित भई लेख्दो रहेछ कलम – क, ख, ग, घ… ए, बी, सी, डी…१,…
डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुढामा धर्ना दिइरहेको छ। परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि…
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्ने नयाँ पार्टीको नाम र चुनाव चिन्हबारे नेपालनिकट नेताहरुले छलफल सुरु गरेका छन् । स्रोतका अनुसार राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि निर्वाचन आयोगमा दर्ता गरिने नेपाल समूहको पार्टीको नाम तय भइसकेको छ ।…
नेपाल राष्ट्र बैंकले बुधबार९आज० का लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी यूरोपियन यूरोको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ…
