काठमाडौं भाद्र २७। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि नोट अफ् डिसेन्टु राखेका छन् ।शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव…

