डम्बर भट्ट. कञ्चनपुर,बैशाख १२ । कञ्चनपुरको लालझाडी गाउँपालिका क्वारेन्टाईनमा बस्नेहरु सुरक्षित भन्दा बढि असुरक्षित भएको पाईएको छ । लालझाडी गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा बस्ने मानिस सुरक्षित भन्दा बढि असुरक्षित भएको पाईएको छ । लालझाडी गाउँपालिकामा रहेका क्वारेन्टाईन बस्नेको हरिबिजोग भएको छ ।…

