काठमाडौं बैशाख २७ । कालापानी र लिपुलेक लगायतका भुभागमा कोरोना महामारीको मैका छोपेर भारले लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको उद्घाटन गरेर नेपालमाथी गरेको ठाडो हस्तक्षेपका बिरोधमा नेकपा क्रान्तिकारी माओवादी निकटका जनबर्गिय मोर्चा र संगठनले सयक्त प्रेस विज्ञप्ती जारी गरेका छन…

