काठमाण्डौं, बैशाख, २४ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन जेठ ५ सम्म जारी राख्ने निर्णय गरिएको छ ।आजै बसेको मन्त्रिपरिषद्को बैठकले देशभर जारी लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले लकडाउनको…

