विकाससिह महता, कञ्चनपुर, २१ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोडिभ(१९) को संक्रमणले मानव जातिमाथी चुनौती थपिरहेको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन आह्वान गरेको छ । लकडाउन लम्बिएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडा नेतृत्वको कोरना भाईरस (कोडिभ…

