काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र…
काठमाडौं । सत्ता साझेदार दलहरु भूमिबाहेक पाँच अध्यादेश संसदबाट पास गर्न सहमत भएका छन् । भूमिबाहेकका अध्यादेशहरु २१ गतेको प्रतिनिधि सभा र २२ गतेको राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ । सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल…
कञ्चनपुर । आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका क्याम्पसहरुमा संगठन दर्ता गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले जिल्लाभरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा संगठन दर्ता गरेको बताए । ‘त्रिविले…
बेलडाँडी । बेलडाँडी गाउँपालिकाले चवन्नी बजार हुँदै कालिकिच ताल जोड्ने मुख्य सडक विस्तार कार्य अगाडि बढाएपछि स्थानीय तहमा विवाद उत्पन्न भएको छ । गाउँपालिकाले नक्सा अनुसार सडक विस्तारको योजना अघि बढाए पनि उपाध्यक्ष शान्ति नाथको विरोधले उक्त कार्यमा अवरोध सिर्जना भएको छ…
कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी लगायत कञ्चनपुरकै अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका छन । आइतबार संयुक्त युवा विद्यार्थीले अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा…
कञ्चनपुर । कञ्चनपुर बेलडाँडी लगायत जिल्लाभर अतिक्रमित सरकारी जग्गा खाली गर्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएका छन् । आईतबार सयुक्त विद्यार्थी मोर्चा सहित राष्ट्रिय स्वतन्त्र पार्टी सहितको उपस्थितिमा धर्ना दिएका हुन । जिल्ला भरीमा रहेका सबैजसो अतिक्रमित सरकारी सम्पति…
शुनिल राना गत सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा शुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको छ । कैलालीको धनगढी उपहानगरपालिका ३ सहिद गेटमा रहेको स्वस्तिक अस्पतालले औद्योगिक व्यापार मेला तथा…
बेलडाँडी । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजार हुँदै प्रमुख पर्यटकीय गन्तव्य कालिकिच र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नक्साअनुसारको सडक विस्तार गर्ने निर्णयसँगै बेलडाँडीमा विवाद चुलिएको छ । स्थानीय प्रशासनले कानूनी रूपमा नक्साअनुसार सडक भित्रका संरचना हटाउने पहल थालेपछि विभिन्न समूहहरू बीच तनाव…
बेलडाँडी । बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि कालिकिच जोड्ने सडक विस्तारको योजना अघि बढाइरहेका बेला प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा आफ्नै निर्णयबाट पछि हट्न थालेका छन् । स्थानीय सरकारको निर्णयलाई पन्छाउँदै, उनले आफ्नो अघिल्लो धारणा परिवर्तन गरेका छन् । बेलडाँडी गाउँपालिकाले…
बेलडाँडी । कञ्चनपुर जिल्लाको सबैभन्दा सानो पालिका बेलडाँडी गाउँपालिका हो । त्यहाँका प्रमुख हरिशचन्द्र राना आदिवासी जनजाति समुदायका हुन् । रानाथारु समुदाय सरल र सोझो जाति भएकै कारण उनीहरुमाथी राजनितिक हस्तक्षेप भईरहन्छ । शिक्षण पेशा परित्याग गरी राजनीतिमा होमिएका हरिशचन्द्र राना…