काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपाने बुधबार रिहा भएका छन् । झुठा मुद्दा लगाइए थुनामा आखिएका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई बुधबार जिल्ला अदालत काठमाडौंले दश दश हजार धरौटीमा रिहा गरेको हो…

