कञ्चनपुर फागुन २३ , कञ्चनपुरको बेलौरी बजारमा टिपरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बेलौरी नगरपालिका ४ मा पैदल हिंडिरहेका ९ वर्षीय बालक आकाश रानालाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने म १ ख…
कञ्चनपुर फागुन २३ , कञ्चनपुरको बेलौरी बजारमा टिपरको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बेलौरी नगरपालिका ४ मा पैदल हिंडिरहेका ९ वर्षीय बालक आकाश रानालाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने म १ ख…
कञ्चनपुर, फागुन २३ , भीमदत्त नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गरी ब्रह्मदेब र झोलुङ्गे पुलमा स्वास्थ्य जाँचका लागि हेल्प डेस्क राख्ने तयारी गरेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले ब्रह्मदेब र झोलुङ्गे पुलमा डेस्क राख्ने निर्णय गरेको हो ।…
काठमाडौं फागुन २३ ,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सञ्चालन गर्दै आएको चार महिने ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ स्थगित गरेको छ । कोरोना भाइरसका कारण पैदा हुन सक्ने संभावित खतराका कारण अभियान १५ दिनका लागि स्थगित गरिएको महासचिव मोहन…
कञ्चनपुर फागुन २३ ,कञ्चनपुरको शुक्लाफाँटामा नगरपालिकाका बिभिन्न स्थानमा भईरहेको जंगली हात्तीको आतंक फेरि पनि सुरु भएको छ । गहुँ,मुसुरो ,दालर तेहलनवाली पाक्ने समयमा हात्तीको आतंक सुरु भए पछि स्थानिय किसानहरु चिन्तित बनेका छन । बुधवार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी आशापुर जोनापुर…
दिपकराज भट्ट डडेल्धुरा फागुन २३, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले होली नखेल्न आग्रह गरेको छ। बिहीबार जिल्ला प्रशासनले सूचना जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि होली नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको हो। प्रशासनले सार्वजनिक स्थानहरूमा भीडभाड, भेला, जमघट, मेला–महोत्सव नगर्न…
कञ्चनपुर फाल्गुन २२ ,नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीले गरिएको एक दिने शुक्रवारको शैक्षिक हड्तालको कार्यक्रम फिर्ता लिएको छ । अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गरेर बन्द फिर्ता गरेको जनाएको छ । कोरोनाको प्रभाबले शैक्षिक संस्थाहरुको बार्षिक परिक्षा चैत्र ५…
काठमाडौं फागुन २२ , नेकपा (क्रान्तिकारी माओवादी )निकट रहेको ।अखिल क्रान्तिकारीले देशैभरी एक दिन २३ गते शुक्रबार शैक्षिक हड्तालको घोषणा गरेको छ ।अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले गिरफ्तार गरी झुटा मुद्दामा फसाउँन खोजेको भन्दै अखिल…
कोरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔंकोरोना भाइरस को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं। कोरोना भाइरसको संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं। १. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा …
दिपकराज भट्ट, डडेल्धुरा फागुन २१ ,डा गोविन्द केसीले डडेल्धुरा अस्पतालबाट बिरामीलाई निःशुल्क सेवा दिन थालेका छन्। दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न डा केसी मंगलबार डडेल्धुरा आइपुगेका हुन्। उनले मंगलबार अनौपचारिक रुपमा सेवा दिन थालेका डा केसीले अस्पतालमा स्वयंसेवाको रुपमा औपचारिक…
काठमाडौं फाल्गुन २१ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई बुढानिलकण्डस्थित यूरो किड्सबाट विनाकारण पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई महाराजगञ्जस्थित प्रहरी कार्यालयमा राखिएको छ । अखिल क्रान्तिकारीका महासचिव…
