काठमाडौं फागुन २०, चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको छ। उत्तरी छिमेकी चीनबाट फैलिएको कोरोना दक्षिणी छिमेकी भारतमा पनि पुगेको अवस्थामा नेपालमा सतर्कता बढाइएको छ। सरकारले अत्यावश्यक कामबाहेक भ्रमणमा ननिस्कन आग्रह गरेका बेला निजी क्षेत्रले पनि निगरानी बढाउन थालेका छन्।…

