कञ्चनपुर फाल्गुन १५, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन्। बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन। प्रहरीको ‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ, प्रहरीको…

