दोधाराचाँदनीमा सशस्त्र प्रहरीका दुई बिओपी डुवानमा, सशस्त्र प्रहरी विस्थापित
Onखडक रावल कञ्चनपुर, चारदिनदेखि अबिरल रुपमा परिरहेको बर्षाले जिल्लाको पश्चिम भूगोल दोधाराचाँदनी नगरपालिकामा रहेको जगबुढा नदीमा आएको वाढीले बस्तीसंगै दुई सशस्त्र प्रहरी बलका बोर्डर आवट पोष्ट(बिओपी) पनि डुवानमा परेका छन । दोधाराचाँदनी नगरपालिका ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बिओपी डुवानमा परेका…









