पूर्व मुख्यमन्त्री रावललाई अत्तरियामा भव्य अभिनन्दन
Onअत्तरिया (कैलाली) सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिएको छ। बुधबार कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा आयोजित गौरा र तीज विशेष कार्यक्रममा रावललाई अभिनन्दल गरिएको हो। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति अत्तरिया कैलालीको आयोजनामा अत्तरियास्थित…










