
गड्डाचौकीमा स्थानीयको अवरोधले काम गर्न नसकिएको भन्दै निर्माण कम्पनीद्वारा सडक खनेर अवरोध
Onकञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधिन चारलेन पक्की पुल निर्माण कम्पनीले पहुँच मार्ग खनेको छ । कुमार सिएफईसी जोईन्ट भेन्चरले बुधबार महाकाली पुल वारीपारी सडक खनेर पहुँच मार्ग खनेको हो । पुलको दुर्वतर्फ खन्दा एकतर्फ सडक बन्द भएको छ । पुल…