चिसापानीमा सेनाका मेजरको आतंक
Onकैलालीको चिसापानीमा नेपाली सेनाका मेजरले मदिरा सेवन गरी हो–हल्ला गरेको स्थानियले जनाएका छन् । आइतबार राति लम्किचुहा नगरपालिका३ गोरंगेस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना शिक्षालयमा कार्यरत मेजर अशोकजंग सिंहले मदिरामा लट्ठ भई चिसापानीमा रहेको संगम होटेलमा हो हल्ला र गाली गलौच गरेपछि उत्पन्न…











