अछाममा जिप र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते
Onअछाममा २ ओटा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्। मध्य पहाडी लोकमार्गमा पर्ने ठुलासैन बजार नजिकै र चौरपाटी गाउँपालिको चौखुट्टेमामा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार…










