कञ्चनपुर क्षेत्र १ बाट दोस्रो पटक सांसदको दौडमा एमाले नेता तारा
Onदिनेश चौधरी कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका नेता तारालामा तामाङ्ग दोस्रो पटक सांसदको दौडमा छन । पालिका, प्रदेशपछि पहिलो पटक संघीय ससदको यात्रामा पुगेका तारा दोस्रो पटक पनि संसदको दौडमा हुन । तारा ०५४सालमा तत्तकालिन कालिका गाविसको अध्यक्ष, ०७४मा तत्तकालिन नेकपा माअोवादीसंगको…








