बेलडाँडी १ नम्बर वडाको सुप प्रदेश सरकारलाई डेलिगेशन ः अधिल्लो सरकारले हालेका योजना नकाटिदिनु
Onकञ्चनपुर, भदौँ १६ कञ्चनपुरको बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयले प्रदेश सरकारलाई डेलिगेशन बुझाएको छ । बेलडाँडी १ नम्बर वडा कार्यालय सुदूरपश्चिम प्रदेश सरकारलाई डेलिगेशन बुझाएको हो । वडाध्यक्ष गज बहादुर चन्दले मंगलबार एक कार्यक्तमका विच मुख्यमन्त्री सहितका मन्त्री,मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको बताए…








