अर्थमन्त्रीले आवश्यकतालाई ध्यान दिनेभन्दा पहुंचलाई आधार बनाएर बजेट विनियोजन गरे : एमाले सांसद तामाङ
Onकाठमाण्डु– नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुंचको आधारमा रकम बांढेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुंचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे ।…










