एमाले शुक्लाफाँटाकी जनप्रतिनिधी परपुरुषसंग भागेपछि…

एमाले शुक्लाफाँटाकी जनप्रतिनिधी परपुरुषसंग भागेपछि…

On

कञ्चनपुर । गत ०७९ बैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्न भयो । स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलले आ–आफ्ना उम्मेदवार अघि सा¥यो । नयाँ संविधान निर्माणपछि दोस्रो पटक सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कस्ता कस्ता जनप्रतिनिधी निर्वाचित भए, अहिले उनीहरुका कृयाकलापले प्रतिबिम्ब…

बेदकोट बगुन–छेला खोला मापदण्ड विपरित उत्खननले सत्यानास

बेदकोट बगुन–छेला खोला मापदण्ड विपरित उत्खननले सत्यानास

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका उत्तरी भेगमा रहेको बगुनछेला खोला मापदण्ड विपरित उत्खनन्ले तहसनहस भईरहेका छन । बेदकोट नगरपालिका ३ र ४ मा रहेका बगुन, छेला खोलामा मापदण्ड विपरित उत्खनन् कार्यले खोलाको रुप नै परिर्वतन भएको छ । उत्तरी चुरे भएर बग्ने…

युवा नेता बम एमाले सुप प्रदेशको सदस्यमा मनोनित

युवा नेता बम एमाले सुप प्रदेशको सदस्यमा मनोनित

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका युवा नेता सुरेन्द्र बम पार्टी प्रदेश पाटी सदस्यमा चयन भएका छन । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले बमलाई मनोनित गरेको हो । दुई दशकदेखि कम्युनिष्ट राजनीतिमा सकृय बम प्रदेश सदस्यमा मनोनित भएको एमाले सुप प्रदेशले जनाएको छ ।…

कञ्चनपुरका काँग्रेस नेता धामीद्वारा पाटी परित्याग

कञ्चनपुरका काँग्रेस नेता धामीद्वारा पाटी परित्याग

On

कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले पाटी परित्याग गरेका छन । काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १का महासधिवेशन प्रतिनिधी धामीले मंगलबार पाटी परित्याग गरेका हुन । धामीले समाजिक सञ्जाल फेसबुक मार्फत वक्त्यव्य दिर्दै पाटी परित्याग गरेका छन । साढे…

कलुवापुर–बेलौरी सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीय आन्दोलित

कलुवापुर–बेलौरी सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीय आन्दोलित

On

धनन्यज अवस्थी कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै फेरी स्थानीय आन्दोलित भएका छन । मंगलबार बिहानैदेखि स्थानीयले कलुवापुरमा सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका हुन । यस अघि पनि कलुवापुर–बेलौरीसडकखण्ड कालोपत्रेको माग अघि सारेर कलुवापुर, बन्साह, कालागौडी, बेलौरी क्षेत्रमा…

महाकाली नदीमा विपद् उद्दार अभ्यास

महाकाली नदीमा विपद् उद्दार अभ्यास

On

कञ्चनपुर । नेपाली सेनाले कञ्चनपुर स्थित महाकाली नदीमा विपद् उद्दार अभ्यास गरेको छ । सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले शुक्रबार भीमदत्त नगरपालिका १२ ऐरी महाकाली नदीमा विपद् उद्दार अभ्यास गरेको हो । श्रीदल गुल्मका गुल्मपती सेनानी तिर्थ बहादुर श्रेष्ठले आउँदै गरेको बर्षाको…

बन हेरालुको हक अधिकारमा जोड

बन हेरालुको हक अधिकारमा जोड

On

कञ्चनपुर । कञ्चनपुरका सरोकारवालाले बन हेरालुको पेशागत हक अधिकारका लागि जोडदिएका छन । बुधबार कृष्णपुर नगरपालिका २ वाणिमा आयोजित वन हेरालु अभिमुखिकरण भेलामा सरोकारवालाले बन हेरालुको पेशागत हक अधिकारका लागि जोडदिएका हुन । सामुदायिक वन समन्वय समितिले वन हेरालुका समस्या एव उनीहरुको…

सामुदायिक वनकर्मीका लागि वित्तिय अनुपालन तालिम शुरु

सामुदायिक वनकर्मीका लागि वित्तिय अनुपालन तालिम शुरु

On

कञ्चनपुर । कञ्चनपुरका सामुदायिक वनकर्मीका लागि वित्तिय अनुपालन तालिम संचालन गरिएको छ । सामुदायिक वन समन्वय समितिले सामुदायिक वनकर्मीका लागि वित्तिय अनुपालन तालिम संचालन गरेको हो । तराई भु परिधी कार्यक्रमको सहयोगमा बुधबारदेखि ‘लैङ्गिक समानता र समाजिक समावेशिकरणको प्रर्बद्धन,सुदृढीकरण लेखा तथा वित्तिय…

लक्ष्मी माविका अभिभावक भन्छन, ‘हाम्रो सन्तानको भविष्यका लागि विद्यालयलाई स्वैच्छिक आर्थिक सहयोग गछौँ’

लक्ष्मी माविका अभिभावक भन्छन, ‘हाम्रो सन्तानको भविष्यका लागि विद्यालयलाई स्वैच्छिक आर्थिक सहयोग गछौँ’

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा स्थित लक्ष्मी माध्यामिक विद्यालयका अभिभावकले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि राज्यको मात्रै मुख ताक्ने नभई अभिभावकबाट समेत सहयोग गर्ने उद्घोष गरेका छन । शुक्रबार विद्यालयले चालु शैक्षिक सत्र ०८०को विद्यालयको बृद्धि विकास बारे अभिभावकसंग गरेको…

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

On

कञ्चनपुर । कञ्चनपुरमा हुलाकी सडक राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले शुरुवाती दिनदेखि गर्दै आएको ढिलासुस्ती र लार्पबाही निरन्तर गर्दै आएको छ । राजमार्ग अन्र्तरगत (बेलडाँडी–दैजी)खण्डमा ठेकेदारले एक किसिमले सरकार जनता ढाट्दै आएको छ । शुरुवातीदिनदेखि केही काम गरेजस्तो गर्ने, काम छाड्नेदेखि अधुरै छाड्ने…