लालझाडीका एमाले व्यापारी कार्यकर्ताको रोदन : ‘चुनावमा नास्ता र पेट्रोल बाफतको खर्च अहिलेसम्म पाएन’
Onनरेश राना कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एमाले नेतृत्वमा स्थानीय सरकार छ । तर, स्थानीय सरकार पार्टीको भएपनि नेता कार्यकर्ता सन्तुष्ट छैनन । स्थानीय, प्रदेश तथा प्रतिनिधी सभा सदस्य चुनावमा रातदिन भोकभोकै खटिएपनि अहिले पाटी र तिनका शिर्ष नेताले तल्ला स्तरका नेता कार्यकर्ताको…










