बेलडाँडीका तीन सेवानिवृत शिक्षकलाई सम्मान
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका तीन सेवा निवृत शिक्षकलाई सम्मान गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल शिक्षक सघले बेलडाँडीका तीन पुर्व शिक्षकलाई सम्मान गरेको हो । शनिबार बेलडाँडीमा नेपाल शिक्षक संघले ३४औँ स्थापना दिवस मनाउँदै तीन शिक्षकलाई सम्मान गरेको हो । सामुदायिक…










