कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोड

On

कञ्चनपुर । कञ्चनपुरका पालिका, प्रदेश र संघीय सरकार मातहत रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका छन । शनिबार नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले बेलौरीको शोभातालमा आयोजित गरेको अन्तरकृया कार्यक्रममा कर्मचारीले कर्मचारीमैत्री संघीय निजामती ऐन बन्नुपर्नेमा जोडदिएका हुन…

जनजागृती मा.विका शिक्षक तथा अध्यक्ष विद्यार्थी भर्ना अभियानमा सफल पार्न अभिभावकको घरदैलोमा

जनजागृती मा.विका शिक्षक तथा अध्यक्ष विद्यार्थी भर्ना अभियानमा सफल पार्न अभिभावकको घरदैलोमा

On

कक्षा कोठामा पढाउने शिक्षक र विद्यालय व्यवस्थापन समिति विद्यार्थी भर्ना अभियान सफल पार्नका लागि यतिबेला अभिभावकको घरदैलोमा पुगिरहेका छन । विद्यार्थी खोज्नका लागि कञ्चनपुरका सामुदायिक विद्यालयका शिक्षक अभिभावकको घरदैलोमा पुगेका हुन । चालु शैक्षिकसत्र २०८० को शुरुवात भएसंगै विद्यार्थी भर्ना अभियान सफल…

शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निजी विद्यालयलाई भीमदत्त नगरको निर्देशन

शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निजी विद्यालयलाई भीमदत्त नगरको निर्देशन

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालय(बोडिङ्ग स्कुल)लाई अनाधिकृत रुपमा शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन नगर्न निर्देशन जारी गरेको छ । चालु शैक्षिकसत्र ०८०मा भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयले आफुखुसी शुल्क बृद्धि र पाठ्यपुस्तक परिर्वतन गर्न लागेको अभिभावकबाट गुनासो आएपछि नगरपालिका एक्सनमा…

हेडसर र अध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेपछि..

हेडसर र अध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेपछि..

On

कञ्चनपुर । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक सहितका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका सन्तान निजी(बोडिङ्ग)मा पढ्न भन्ने कथनलाई कञ्चनपुरको एक सामुदायिक विद्यालयले चिरफार गरेको छ । हुनत अधिकाँस निजामती कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी एव अन्य राष्ट्रसेवक कर्मचारीले आफ्ना सन्तान निजीमा पढाउने…

बेलडाँडीको कमरी सडक स्तरोन्नतीमा बदमासी ः   वालुवा हालेर ग्राभिलको रकम पचाउने दाउ

बेलडाँडीको कमरी सडक स्तरोन्नतीमा बदमासी ः  वालुवा हालेर ग्राभिलको रकम पचाउने दाउ

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३ कमरीमा सडक स्तरोन्नतीमा बदमासी भईरहेकोछ । उपभोक्ता समितिले सडक स्तरोन्नतीको योजनामा बदमासी गर्न लागेको छ । ग्राभिलिङ्ग हाल्नुपर्नेमा वालुवा हालिरहेको छ । जबकी योजनाको स्टमेटमा ग्राभिल रहेको छ । स्टमेट सहित छनौट स्थान भन्दा अतिरिक्त ठाँउबाट…

महाकाली नदीको रोयल्टी भ्रष्टाचार प्रकरणमा अख्तियारद्वारा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत भट्ट सहित ९ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

महाकाली नदीको रोयल्टी भ्रष्टाचार प्रकरणमा अख्तियारद्वारा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत भट्ट सहित ९ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

On

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीको रोयल्टी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल केन्द्रीय कार्यालय काठमाण्डौँले महाकाली नदीको रोयल्टी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले…

बार एशोसिएशनको शुभकामना आदान प्रदान कार्यक्रम

बार एशोसिएशनको शुभकामना आदान प्रदान कार्यक्रम

On

लक्ष्मण नेगी कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा नव बर्ष ०८० को अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । बुधबार महेन्द्रनगरमा उच्च अदालत बार एशोसिएशन र जिल्ला अदालत बार एशोसिएशनले नव बर्ष ०८० को अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा शुभकामनमा मन्तव्य…

कृष्णपुर नगरपालिकाद्वारा आचार्य दमाईलाई सम्मान

कृष्णपुर नगरपालिकाद्वारा आचार्य दमाईलाई सम्मान

On

कञ्चनपुर । दलित समुदायका एक्ला आचार्य विषय उर्तिण गरेका कृष्ण दमाईलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सम्मान गरेको छ । कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले आचार्य दमाईंलाई आफ्नै कार्यकक्षमा सम्मान गरेका हुन । मंगलबार आचार्य दमाईलाई मेयर ओझाले दोसल्ला ओढाएर सम्मान गरेका छन ।…

मल्ल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बिरोध

मल्ल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बिरोध

On

कञ्चनपुर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कञ्चनपुरका युवा उद्यमी व्यवसायी जंग बहादुर मल्ल निर्बिरोध निर्वाचित भएका छन । उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि भएको मनोनयन दर्ता अन्र्तरगत सोमबार मनोनयन दर्ता अनुरुप मल्ल निर्बिरोध निर्वाचित भएका हुन ।…

सुपरभाईजर र लेन्थवर्करका लागि पुर्नताजगी तालिम

सुपरभाईजर र लेन्थवर्करका लागि पुर्नताजगी तालिम

On

महेन्द्रनगर । सडक डिभिजन महेन्द्रनगरले सुपरभाईजर र लेन्थवर्करका लागि एक दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । पूर्व पश्चिम महेन्द्रराजमार्ग र महाकाली राजमार्गमा कार्यरत सुपरभाईजर र लेन्थवर्करको एक दिने पुर्नताजगी तालिम भएको छ । शुक्रबार कैलालीको बुढीतोलामा पूर्व पश्चिम राजमार्ग र महाकाली…