सुदूरपश्चिम विश्वविद्यालयले जिवनोपयोगी शिक्षाका कार्यक्रम संचालन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
Onकञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुदूरपश्चिम विश्वविद्यालयले जिवनोपयोगी शिक्षाका विभिन्न विद्याहरु कार्यक्रम संचालनमा जोडदिएका छन । आइतबार महेन्द्रनगरमा सुप विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले जिवनोपयोगी शिक्षाका विभिन्न विद्याहरु कार्यक्रम संचालनमा जोडदिएका हुन । सुप विश्वविद्यालयका कुलपति समेत रहेका…










