एमालेका कार्यकर्ताद्वारा दार्चुलाका पत्रकारमाथि कुटपिट
Onकञ्चनपुर । नेकपा एमालेका केही नेता कार्यकर्ताहरुले दार्चुलामा एक पत्रकारमाथि कुटपिट गरेका छन । एमाले दार्चुलाका पत्रकार हरि प्रशाद जोशीमाथि कुटपिटका साथै गाली गलैज ज्यानै लिने धम्की दिएका छन । न्यूज २४ टिभी दार्चुलाका समाचारदाता पत्रकार जोशीमाथि एमाले नेता कार्यकर्ताले समाचारको विषयलाई…










