आर्थिक अभावमा भीमदत्त नगरकी सकुन्तला जोशी मृत्युको मुखमा चुनावका बेला रातदिन घरमा आउने जनप्रतिनिधी सकुन्ताला बिरामीभएपछि वेवास्ता
Onकञ्चनपुर । आर्थिक अभावमा कञ्चनपुरको भीमदत्त नगरकी एक महिला मृत्युको मुखमा पुगेकी छिन । भीमदत्त नगरपालिका ७ हल्दुखालका ५२ बर्षिया सकुन्तला जोशी मृत्युको मुखमा पुगेकी हुन । ९ महिनादेखि घाँटीको क्यान्सर रोगसंग लडिरहेकी जोशी पैशा अभावमा उपचारमा समस्या भएको छ । भएको…










