काँग्रेस युवा नेता ओझाद्वारा घाईते पत्रकार आचार्य दमाईलाई खाद्यान्न समाग्री सहयोग
Onनेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव समाजसेवी सिरोमणी कुमार ओझा(सुर्य)ले सवारी दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई खाद्यान्न समाग्री सहयोग गरेका छन । बिहीबार काँग्रेस नेता ओझाले घाईते पत्रकार आचार्य दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका हुन । समाजिक सेवा…










