पत्रकार उपाध्यायमाथि दुर्व्यवहार घटनाको छानबिन गर्न माग

पत्रकार उपाध्यायमाथि दुर्व्यवहार घटनाको छानबिन गर्न माग

On

कञ्चनपुर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले युवा सकृय पत्रकार भुपी उपाध्यायमाथि भीमदत्त नगरका मेयर पदम बोगटीको सचिवालयका कर्मचारीद्वारा गरिएको घटनाको छानबिनको माग अघि सारेको छ । पत्रकार महासंघ सुप प्रदेश समितिले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै युवा सकृय पत्रकार…

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरको एकता अधिबेशन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरको एकता अधिबेशन सम्पन्न

On

कञ्चनपुर । क्रान्तिकराी कम्युनिष्ट पार्टी कञ्चनपुरको एकता अधिबेशन सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरमा क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरको एकता अधिबेशन सम्पन्न भएको हो । तत्कालिन धर्मेन्द्र बास्तोला नेतृत्व को नेकपा (बहुमत) र मोहन बैध किरण नेतृत्व नेकपा (क्रान्तीकारी माओवादी)विच गत बैसाख १८…

लालझाडीका अति विपन्न परिवारलाई बाख्रा र फ्रिज

लालझाडीका अति विपन्न परिवारलाई बाख्रा र फ्रिज

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ५ देखतभूलीका अति विपन्न परिवारलाई बाख्रा र फ्रिज सहयोग गरिएको छ । लालझाडी गाँउपालिकाले देखतभूली अन्नपुर्ण टोलका अति विपन्न परिवारलाई बाख्रा र फ्रिज सहयोग गरेको हो । गाँउपालिका प्रमुख निर्मल राना, लालझाडी गाँउपालिका ५ का वडाध्यक्ष पहल…

तस्करका अवैध समान प्रहरीका फन्दामा

तस्करका अवैध समान प्रहरीका फन्दामा

On

कञ्चनपुर । भारतबाट तस्कर समुहले गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान नेपाल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट गैर कानुनी रुपमा नेपाल भित्र्राएका अवैध समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले…

बेलडाँडीको रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया

बेलडाँडीको रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया

On

कल्पना साउद बेलडाँडी । बेल्डाँडी गाउँपालिकाले रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । रोजगार सेवा केन्द्र बेलडाँडी गाउँपालिका कार्यालयले आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार संयोजक कृष्ण चन्दले सय दिनको रोजगार तालिम दिने रणनीति योजना रहेको बताउनुका साथसाथै आगामी…

लालझाडीका युवा नेता प्रकाश राना खेलकुद समिति सदस्यमा

लालझाडीका युवा नेता प्रकाश राना खेलकुद समिति सदस्यमा

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडीका युवा नेता प्रकाश राना कञ्चनपुर जिल्ला खेलकुद समितिमा मनोनित भएका छन । रानालाई कञ्चनपुर जिल्ला खेलकुद समितिले जिल्ला सदस्यमा मनोनित गरेको हो । प्रदेश खेलकुद नियमावली ०७७ परिच्छेद ३.५.१(घ)मा व्यवस्था भए अनुरुप चार बर्षका लागि खेलकुद समिति सदस्यमा…

सिडियोसँगको परिचयात्मक कार्यक्रममा विवाद पत्रकार महासंघका कोषाध्यक्ष जोशीले सहायक सिडियो जोशीसंग भाई भनेपछि…..

सिडियोसँगको परिचयात्मक कार्यक्रममा विवाद पत्रकार महासंघका कोषाध्यक्ष जोशीले सहायक सिडियो जोशीसंग भाई भनेपछि…..

On

कञ्चनपुर । बुधबार दिउँसो ४ बजेतिर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी(सिडियो) गोपाल प्रशाद अधिकारीसंग जिल्लाका संचारकर्मीको परिचयात्मक कार्यक्रम राखिएको थियो । अन्यन्त्र बाट सरुवा भएर प्रजिअको जिम्मेबारी पाएर आउने हरकोही सिडियोले जिल्ला स्थित राजनीतिक दल, कार्यालय प्रमुख, विभिन्न…

तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने

तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक गाँउमा साधना केन्द्र निर्माण हुने भएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरमा विपश्यना साधना ध्यान केन्द्र निर्माण हुने भएको हो । सुदूरपश्चिम विपश्यना साधना केन्द्रले ध्यान केन्द्र निर्माण गर्न लागेको छ । सोमबार एक कार्यक्रमका विच…

कञ्चनपुरमा धान दिवस ः व्यवसायीक धान उत्पादन बृद्धिमा जोड

कञ्चनपुरमा धान दिवस ः व्यवसायीक धान उत्पादन बृद्धिमा जोड

On

धनसिह धामी कञ्चनपुर । कञ्चनपुरका सरोकारवाला निकायले व्यवसायिक धानखेती उत्पादनमा दिएका छन । धानलाई जिवन निर्वाहमुखी तरिकाले खेती नभई व्यवसायिक धान उत्पादनमा जोड दिएका हुन । शुक्रबार २० औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायका पदाधिकारी एव प्रतिनिधीले…

बेदकोटका दलित जनजाती समुदायलाई व्यवसायिक तालिम

बेदकोटका दलित जनजाती समुदायलाई व्यवसायिक तालिम

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका दलित तथा आदिवासी जनजाती विपन्न समुदायलाई व्यवसायिक तालिम दिईएको छ । मिरर नेपालले बेदकोट नगरपालिका ७ वडा कार्यालयको सहयोगमा नगरपालिका क्षेत्रका दलित तथा आदिवासी जनजाती विपन्न समुदायलाई व्यवसायिक तालिम दिईएको हो । बेदकोट नगरपालिका कार्यपालिका सदस्य…