छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेका छौँ : बेदकोट नगरपालिका

छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेका छौँ : बेदकोट नगरपालिका

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेर स्थानीय किसान एव केही नागरिक अगुवा राजनीतिक दलका नेता कार्यकर्ताले आन्दोलन गरिरहेका बेला नगरपालिकाले छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेको जनाएको छ । मंगलबार नगर कार्यपालिकाको बैठक…

जनताको अपेक्षा अनुरुप काम गर्छु:नव निर्वाचित प्रदेश सभा सदस्य विष्ट

जनताको अपेक्षा अनुरुप काम गर्छु:नव निर्वाचित प्रदेश सभा सदस्य विष्ट

On

कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र १(ख) प्रदेश सभा सदस्यबाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिह विष्टले जताको अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता दोहो¥याएका छन । प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि…

चुनाव जितेपछि ‘सरल’ मतदातालाई धन्यवाद दिन गाँउ गाँउमा

चुनाव जितेपछि ‘सरल’ मतदातालाई धन्यवाद दिन गाँउ गाँउमा

On

कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र २(क)बाट निर्वाचित प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल) मतदातालाई धन्यवाद दिन गाँउ गाँउमा पुगेका छन । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका सरलले चुनाव अघि मतदातासंग चुनाव जितेपनि…

कञ्चन को–अपरेटिभ सर्भिस लिमिटेडको अध्यक्षमा विष्ट

कञ्चन को–अपरेटिभ सर्भिस लिमिटेडको अध्यक्षमा विष्ट

On

कञ्चनपुर । कञ्चन को–अपरेटिभ सर्भिस लिमिटेडको अध्यक्षमा विष्णूसिह विष्ट निर्वाचित भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको कञ्चन को–अपरेटिभ सर्भिस लिमिटेडको प्रथम साधारण सभाबाट अध्यक्षमा विष्ट निर्वाचित भएका हुन । विष्ट पुर्व नेपाल सरकारका उपसचिव हुन । उपाध्यक्ष जानकी देवि पन्त ,सचिव…

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य धामी

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य धामी

On

कञ्चनपुर । दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिह धामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिबद्धता दोहो¥याएका छन । शनिबार महेन्द्रनगरमा पत्रकार भेटघाटका क्रममा प्रदेश सभा सदस्यमा निर्वाचित संसद धामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिबद्धता दोहो¥याएका…

क्षेत्र ३बाट चुनाव जिते लगत्तै पुर्वमन्त्री लेखकलाई बेलडाँडी काँग्रेसद्वारा सम्मान

क्षेत्र ३बाट चुनाव जिते लगत्तै पुर्वमन्त्री लेखकलाई बेलडाँडी काँग्रेसद्वारा सम्मान

On

कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र ३ बाट चुनाव जिते लगत्तै नेपाली काँग्रेसका नेता एव पुर्वमन्त्री रमेश लेखकलाई बेलडाँडीमा स्वागत सम्मान गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधी सभा सदस्यमा निर्वाचित लेखकलाई…

३५ बर्षकै उमेरमा ‘सरल’को ससदीय यात्रा

३५ बर्षकै उमेरमा ‘सरल’को ससदीय यात्रा

On

कञ्चनपुर । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन कञ्चनपुरबाट सबैभन्दा कान्छा(कमै उमेर)मा युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश संसद बनेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता सरल ३५ बर्षकै उमेरमा प्रदेश संसद बनेका हुन ।…

बेलडाँडी दैजी सडकखण्डमा झाँडी सफाई

बेलडाँडी दैजी सडकखण्डमा झाँडी सफाई

On

कञ्चनपुर । हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्ड अन्र्तरगत झाँडी सफाई शुरु गरिएको छ । महाकाली सिँचाई जल उपभोक्ता संघ समितिले हुलाकी राजमार्ग अन्र्तरगत बेलडाँडी दैजी सडकखण्ड अन्र्तरगत झाँडी सफाई शुरु गरेको हो । महाकाली जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम…

नव निर्वाचित संसदलाई सम्मान

नव निर्वाचित संसदलाई सम्मान

On

कञ्चनपुर । कञ्चनपुरका नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको गरेको छ । बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति कञ्चनपुरले ४ मंसिरमा सम्पन्न भएको…

सरकारी सवारी साधनको चरम दुरुपयोग : एमाले निकट विद्यार्थीको चक्का जाममा पुग्यो सरकारी जिप

सरकारी सवारी साधनको चरम दुरुपयोग : एमाले निकट विद्यार्थीको चक्का जाममा पुग्यो सरकारी जिप

On

कञ्चनपुर । सोमबार बिहान १० बजेदेखि ११बजेसम्म एमाले निकट अनेरास्ववियु कञ्चनपुरको महेन्द्रनगर बसपार्क चम्मनचोक क्षेत्रमा चक्काजाम थियो । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको विषयलाई लिएर बाजुरामा हत्या गरिएका एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडी हत्या प्रकरणलाई…