क्षेत्र २ (क) बाम लोकतान्त्रिक गठबन्धनको गाँउ गाँउमा चुनाव प्रचार कार्यक्रम
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २(क) कृष्णपुर र शुक्लाफाँटा नगरका गाँउ गाँउमा चुनावी प्रचारप्रसार कार्यक्रम तिव्र पारेको छ । शुक्रबार पनि शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका विभिन्न गाँउबस्ती टोलमा भेला एव चुनावी सभा गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनका नेता मख्खन…










