पुनर्वास १० मा एमाले उम्मेदवार थापाको घरदैलो
Onलाल ब. एसके कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका १०मा नेकपा एमाले उम्मेदवार बीर बहादुर थापा(पातल)ले घरदैलो गरेका छन । एमाले उम्मेदवार थापा चुनावी एजेण्डा लिएर पुनर्वास १०मा घरदैलो गरेका हुन । उनलाई भलमन्सा विष्णू रानाले स्वागत गरेका थिए । घरदैलो गर्दै एमाले…










