पुर्वमन्त्री लेखकले भने, ‘एमाले अध्यक्ष ओलीले झुटको खेती गरिरहेका छन’
Onकञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरिरहेको भन्दै हाँस्यास्पद काम गरिरहेको बताएका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र ३का प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहेका पुर्वमन्त्री…










