बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २ मा आइतबार एक साथ वडा भेला गर्ने
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनले एक साथ सबै वडाहरुमा भेला गर्ने भएको छ । निर्वाचन क्षेत्र २ का ३०वटै वडाहरुमा बाम लोकतान्त्रिक गठबन्धनले एक साथ वडाहरुमा भेला गर्ने भएको हो । यस अघि एक साथ सबै…










