क्षेत्र १ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको बेलौरीका घरदैलो
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) अन्र्तरगत बेलौरी नगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन । सोमबार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय बिना मगर र दिवान सिह विष्टले सोमबार बेलौरी नगरपालिकामा घरदैलो गरेका हुन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र १ प्रतिनिधी सभा…










