समाजवादीले भन्यो, ‘कञ्चनपुर क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनका’ तीनै उम्मेदवार जिताउन चुनावमा होमिन्छौँ’
Onकञ्चनपुर । नेकपा एकिकृत समाजवादी पार्टी कञ्चनपुरले क्षेत्र नम्बर १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेवार जिताउन चुनावमा होमिने भएको छ । केन्द्रमा चार सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुको निर्णय अनुरुप नेकपा एकिकृत समाजवादी पार्टीले क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन प्रचारप्रसारमा…










