माओवादी केन्द्र बेलडाँडीद्वारा ऐरी परिवारलाई किरियाखर्च सहयोग
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्र बेलडाडाँडी गाँउकमिटिले विपन्न एक ऐरी परिवारलाई क्रिरियाखर्च सहयोग गरेकोछ । शनिबार माओवादी केन्द्र बेलडाँडी गाँउ कमिटिले बेलडाँडी गाँउपालिका १झर्नासागरका कर्ण बहादुर ऐरीको परिवारलाई क्रिरियाखर्च बाफत आर्थिक सहयोग गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एव पुर्वमन्त्री बिना…










